मध्यविन्दुमा दुर्घटना एक जना घाईते


 



नवलपुर । पूर्वी नवलपरासीकाे मध्यविन्दु ३ चाैडाहामा ग्याँस सिलिण्डर बाेकेकाे ना ५ च २८९२ नम्बरकाे गाडीकाे ठक्करबाट १ जना घाईते भएका छन् ।

प्रहरी चाैकी काेल्हुवाका अनुसार दुर्घटनामा पैदल यात्री मध्यविन्दु २ निवासी ७५ काे ललिराम गुराैं घाईते भएका हुन् ।




घाईतेकाे टाउकाेमा चाेट लागेकाे र उनकाे मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भईरहेकाे छ ।



सम्बन्धित
Loading...