हाेटेल सञ्चालक जंगलमा मृत भेटिए


झापा , चैत २२ । झापाकाे बिर्तामोडमा सन्चालित गाउँले होटलका संचालक तिलक निरौला चारआली जंगलमा मृत फेला परेका छन् ।



बिर्तामोड ५ बस्ने निरौलाको शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ । लाश कुन अबस्थामा रहेको र हत्या भए नभएको बारेमा अनुसन्धान गर्न प्रहरी टोली जादै गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



सम्बन्धित
Loading...