जंगलमा लोड गरेको अबस्थामा भरुवा बन्दुक फेला


बर्दियाको सामुदायिक वनको जंगलमा लोड गरि राखेको अबस्थामा भरुवा बन्दुक फेला परेको छ ।



जिल्लाको मधुवन नगरपालिका–८ स्थित रहेको श्री गणेश सामुदायिक वनको जंगलमा वेवारिसे अबस्थामा बन्दुक फेला परेको बर्दिया प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय वर्दियाका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बन्दुक सहित बन्दुकमा लाग्ने छर्रा, गोली र बारुद समेत बरामद गरेको बताए ।



सम्बन्धित
Loading...