५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५० वर्षीय जोगी पक्राउ


भोजपुरमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका–१ बस्ने ५० वर्षीय गोपाल जोगीलाई सोमबार दिउँसो पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दिङ्ला र प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...