काभ्रेमा ३० वर्षीयामा महिलामाथि बलात्कार, युवक पक्राउ


 काभ्रेमा ३० वर्षीया महिलालाई बलात्कारको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।



पक्राउ पर्नेमा महाभारत गाउँपालिका–५ बस्ने २५ वर्षीय आर्जन थिङ रहेको प्रहरी चौकी फोक्सीङटारले जनाएको छ ।

उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...