मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
प्रस्तावमा नयाँ मुख्यमन्त्रीका लागि माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव परिएको छ ।