पश्चिम नवलपरासीमा प्रदेश सभा सदस्य सहित एकै दिन ११ जनामा संक्रमण


पश्चिम नवलपरासीमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ ।



सोमबार सात जनामा संक्रमण पुष्टि भएकोमा मङ्गलबार आज ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जना प्रदेश सभा सदस्य सहित ११ जनामा संक्रमण पुष्टि भएको हो ।

उहाको केहि दिन अगाडी मात्रै काठमान्डौमा शल्यक्रिया गरिएको थियो । जिल्लामा आज सबैभन्दा बढि सुनवलमा ५ जनामा संक्रमण पुष्टि भएको छ ।



सम्बन्धित
Loading...