चट्याङ लागेर एक युवाको मृत्यु


रौतहटमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।



मृत्यु हुनेमा गुजारा–७ पल्टुवागाउँका बर्ष ४५ का लक्षण महराको मृत्यु भएको गुजरा नगर प्रमुख सन्तलाल चौधरीले जानकारी दिए ।

महरा पलटुवाबाट आफन्तको घरमा आएका थिए ।




बिहान सौचगर्न खेततर्फ गएको बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।



सम्बन्धित
Loading...