बढ्याे आज सुनचाँदीको मूल्य




नेपाली बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । हिजाे तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको भएको छापावाला सुन  आज बढेर तोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनकाे मूल्य ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 



सम्बन्धित
Loading...