कावासोतीमा तासको खालबाट ४६ हजार नगद सहित ७ जना पक्राउ


कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ अठ्ठाइस विगाहाबाट तास खेलिरहेको अवस्थामा नवलपुर प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले नगद ४६ हजानर ६ सय ७५ रुपैयाँ, पाँच हजार भारतीय रुपैयाँ र १ बुक तास सहित ७ जनालाई नियन्त्रणमा लिएको हो ।



https://youtu.be/hQVmZpLujok



सम्बन्धित
Loading...