गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना संक्रमण


गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।नेकपा एमालेका दुई जना र कांग्रेसका एक जना सांसदलाई संक्रमण पुष्टि भएको हो ।



एक जना मर्यादापालकलाई पनि संक्रमण पुष्टि भएको स्रोतले बतायो । पीसीआर परीक्षणविना प्रदेशसभाको बैठक बसाइएको भन्दै मंगलबार सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए ।



सम्बन्धित
Loading...