चट्याङ लागेर युवकको मृत्यु


जाजरकोटमा चट्याङ लागेर एकजना युबक मारीएका छन।



छेडागाड नगरपालिका १२ बस्ने २७ वर्षीय गणेश बुढाको चट्याङ लागेर मृत्यु भएको हो ।

शिवालय गाउँपालिका १ स्थित वडा कार्यालयको लागि काठ चिरेर सामान राख्नको लागि सोही ठाउँस्थित घुम्ती पसलमा जाने क्रममा चट्याङ लाग्दा उनको मृत्यु भएको हो ।




यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित
Loading...