आन्तरिक उडान बन्द हुन सक्ने, सीसीएमसीले गर्यो यस्तो सिफारिस


कोरोना संक्रमण बढेसँगै आन्तरिक उडान बन्द गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले सिफारिस गरेको छ।



कोरोनाको जोखिम कम गर्नका लागि आन्तरिक उडान बन्द गरिनु पर्ने सुझावसहितको सिफारिस सरकारलाई गरिएको हो ।

शुक्रबार सीसीएमसीले गरेको सिफारिसमा मन्त्रीपरिषदमा छलफल हुने बताइएको छ ।



सम्बन्धित
Loading...