नवलपुरको निषेधाज्ञा : बैङ्क तथा वित्तीय संस्थाहरु दैनिक २ घण्टा खुल्ने


नवलपुरमा आजबाट लागू हुने गरि सुरु भएको निषेधाज्ञाको समयमा जिल्लाका बैङ्क तथा वित्तीय संस्थाहरु दैनिक २ घण्टाका दरले संचालन हुने भएका छ्न ।



मंगलबार प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीको अध्यक्षतामा बैंर्कस क्ल्ब कावासोतीका पदाधिकारीको बिचको बैंठकले हरेक दिन १० देखि १२ बजे सम्म न्युनतम कर्मचारीको प्रयोग गरि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा सुचारु गर्ने निर्णय भएको बताईएको छ ।

 



सम्बन्धित
Loading...