ट्रक ठोक्किएर स्तम्भ भाँचियो


विराटनगरको बरगाछीमा रहेको स्तम्भ भाँचिएको छ । मङ्गलबार राति ना७ख १४३७ नम्बरको ट्रकको ठक्करबाट बरगाछी चोकस्थित लायन्स क्लब अफ विराटनगरले बनाएको स्तम्भ भाँचिएको हो ।



राति करिब ९ः३० बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको उक्त ट्रक ठोक्किएर स्तम्भ भाँचिएको हो । सडक विस्तारका क्रममा बरगाछीमा रहेको रुख काटिएपछि लायन्स क्लबले उक्त स्तम्भ बनाएको थियो



सम्बन्धित
Loading...