नवलपुर प्रशासनले निषेधाज्ञामा सवारी पास नदिने 


नवलपुर । नवलपुर प्रशासनले निषेधाज्ञाको समयमा सवारी पास नदिने भएको छ ।



जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गरी आन्तरिक र बाह्य जिल्ला कही कतै पनि कुनै पनि प्रकारको सवारी पास नदिने जनाएको छ ।

 

 




निषेधाज्ञामा प्रेस, एमबुलेन्स, शव वाहन, तरकारी, दुध जस्ता अत्यावश्यक सवारी साधन भने सामाजिक दुरी र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर चलाउन सकिने प्रशासनले यस अघि जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।



सम्बन्धित
Loading...