कोरोना संक्रमणले देवचुलीमा थप १ जनाको मृत्यु


नवलपुर । पूर्वि नवलपरासीका  कोरोना संक्रमित एक पुरुषको गएराति मृत्यु भएको छ ।



देवचुली नगरपालिका वडा नं. १ का ७८ वर्षका पुरुषको गएराति १०ः३० वजे मध्यविन्दु अस्पतालमा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिए ।

उच्च ज्वरो आएपछि हिजो अस्पताल भर्ना भएका उनको एन्टीजेन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।






सम्बन्धित
Loading...