आज थपिए ८८५० जनामा काेराेना पुष्टि ममता गाैतम प्रकाशित : २०७८ बैशाख २६ गते, १६:४५ सेयर FacebookTwitterWhatsAppPinterestइमेलReddIt नेपालमा आज थप ८ हजार ८५० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएको परीक्षणमा ८ हजार ७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । सेयर FacebookTwitterWhatsAppPinterestइमेलReddIt