ओलीलाई १३ घण्टाको अन्तिम अल्टिमेटम Daunne News प्रकाशित : २०७८ बैशाख २६ गते, २०:३६ सेयर FacebookTwitterWhatsAppPinterestइमेलReddIt नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टा समय दिएका छन् । सांसदहरुको बैठकले भोलि २९ गते ९ बजेसम्मको समय दिएका हुन् । सेयर FacebookTwitterWhatsAppPinterestइमेलReddIt