हिमालयन बैंकद्वारा दुर्घटना मृत्यु विमाको पाँच लाख प्रदान


नवलपुर, ५ फागुन ।
हिमालयन बैंक लिमिटेड कावासोती शाखाले सवारी दुर्घटनामा परि निधन भएका आफ्ना खातावाला ग्राहक रविराज खनालकी धर्मपत्नी श्रीमती गीता खनाललाई उक्त खाताको “दुर्घटना मृत्यू बिमा” वापत प्राप्त भएको पाँच लाख हस्तान्तरण गरेको छ ।
बैंकले आफ्ना सम्पूर्ण खातावालाहरुको पाँच लाख सम्मको निशुल्क दुर्घटना मृत्यू बिमा गरिदिएको हुन्छ ।
बैंकका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त बीमा वापतको रकम शाखा कार्यालयको हातामा मृतककी श्रीमती गी%



सम्बन्धित
Loading...