कावासोतीका व्यापारी महेन्द्र श्रेष्ठले जिल्ला अस्पताललाई गरे ३ थान भरेको अक्सिजन सिलिण्डर सहयोग




कावासोती । पूर्वी नवलपरासीको कावासोतीका व्यवसायी एवम् ग्रील तथा स्टील व्यवसायी संघ नवलपुरका अध्यक्ष महेन्द्र श्रेष्ठले विहीबार मध्यविन्दु जिल्ला अस्पताललाई अक्सिजन भरिएका ३ थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन् ।

लक्ष्मी ग्रील इन्जिनियरिङ्ग कावासोती ३ का सञ्चालक समेत रहेका श्रेष्ठले मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत कोभिडका विरामीहरुलाई अक्सिजन आपूर्तिमा सहज होस भनेर सहयोग गरेका हुन् ।




 



सम्बन्धित
Loading...