गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार




५ जेठ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।

मन्त्रिमा दीपक मनाङेसहित ५ जना मन्त्री थपिएका छन् ।




बुधबार किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

युवा तथा खेलकुदमन्त्री नियुक्त दीपक मनाङेको शपथमा उपस्थित थिएन ।



सम्बन्धित
Loading...