कावासोती ३ का वडाध्यक्ष श्रेष्ठले गरे अस्पताललाई १५ थान अक्सिजन रिफिल सहयोग




कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले १५ थान अक्सिजन सिलिण्डर रिफिल गरेर मध्यविन्दु जिल्ला अस्पतालालाई सहयोग गरेका छन् ।

बुधबार अस्पतालको खाली सिलिण्डर मध्ये १५ थान सिलिण्डर रिफिल गरेर कोभिडका विरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले अस्पताललाई हस्तान्तरण गरेको वडा अध्यक्ष श्रेष्ठले दाउन्ने न्यूजलाई बताए ।




अक्सिजन रिफिल गर्न गैडाकोटका व्यवसायी अमृत भट्टचनको विशेष सहयोग, कावावासोतीका सुरज गुरुङको समन्यवयमा हस्तान्तरण भएको हो ।

https://www.youtube.com/watch?v=fkKdhCYhVyE&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=1



सम्बन्धित
Loading...