७ हजार ९८९ जना संक्रमणमुक्त, २४६ जनाको मृत्यु


काठमाडौं । ७ हजार ९८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।  यस्तै  भएको पनि गौतमले जानकारी दिए ।



त्यस्तै बुधबार अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् ।

https://www.youtube.com/watch?v=fkKdhCYhVyE&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=1



सम्बन्धित
Loading...