गैडाकोटमा तास खेलिरहेका ५ जना पक्राउ


गैडाकोट । पूर्वी नवलपरासीको गैडाकोट १ मा तास खेलिरहेका ५ जनालाई गैडाकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।
१० हजार ६ सय ४० रुपैयाँ नगद र ३ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।



प्रहरीले तास खेलिरहेको अवस्थामा गैडाकोट १ का ४४ बर्षीय दुर्गाबहादुर मर्साङ्गी, ३० बर्षीय निसान मगर, ४९ बर्षीय रिमबहादुर थापा, २७ बर्षीय बमबहादुर सारु मगर र ४४ बर्षीय एकदेउ मल्ललाई पक्राउ गरेको हो ।

https://www.youtube.com/watch?v=gGTyIUrWYYQ



सम्बन्धित
Loading...