कावासोतीमा एक जना संक्रमितको निधन


कावासोती । पूर्वी नवलपरासीको कावासोतीका एक जना संक्रमितको निधन भएको छ ।



कावासोती २ की ५७ बर्षीया महिलाको गएराति पुरानो मेडिकल कलेज चितवनमा निधन भएको हो ।

निमोनियाका कारण अस्पताल गएकी ति महिलाको जेठ ८ गते पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । उनको राति उपचारको क्रममा राति निधन भएको हो ।




https://youtu.be/cp1x3kp3v3k

 



सम्बन्धित
Loading...