नवलपुरमा लागुऔषध सहित १ जना पक्राउ


नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटबाट गैडाकोट प्रहरीले लागुऔषध सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।



गैडाकोट ४ काँग्रेस चोकमा गैडाकोट १० पितौजी निवासी ३० बर्षीय संजय उपाध्यायलाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट नुफिन, डाइजोपाम र फेनरागन १८÷१८ एम्पुल बरामद गरको जनाएको छ ।



सम्बन्धित
Loading...