देवचुलीमा सोमबार कोरोना विरुद्धको दोस्रो डोजको खोप लगाइने
देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा कोरोना विरुद्धको पहिलो डोजको खोप लगाएर दोस्रो खोप लगाउन छुटेकाहरुलाई खोप लगाइने भएको छ ।
सोमबार दिउँसो २ बजेपछि दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा खोप लगाइने कार्यक्रम रहेको देवचुलीको स्वास्थ्य शाखाले जनाएको छ ।