कावासोतीका ८० बर्षीय पुरुषको निधन
कावासोती । पूर्वी नवलपरासीको कावासोती ८ निवासी ८० बर्षीय पुरुषको विहीबार कोरोना संक्रमणको कारण निधन भएको छ ।
जेठ ६ गते कोरोना पोजेटिभ देखिएका उनको जेठ २० गते विहान दुम्कौली कोभिड अस्पतालमा निधन भएको स्वास्थ्य कार्यालय कावासोती शाखाले जनाएको छ ।
https://www.youtube.com/watch?v=TOuZwwbSrjw