कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
कैलाली । कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय कंचनपुरका अनुसार जिल्लाको वेदकोट नगरपालिका–५ मा स्थानीय युवतीमाथि दुईजना युवकले बलात्कार गरेको जनाएको हो ।
राति करिब ९ बजेतिर सामूहिक बलात्कार गरेको खबर प्राप्त भएपछि जिल्लाबाट खटिएको प्रहरी टोलीले आरोपी मध्येका विकलाई शुक्रबार बिहान पक्राउ गरेको थापाले बताए ।
युवतीको राति नै स्वास्थ्य परीक्षण गरिएको छ थापाले भने, “रिपोर्ट आउन बाँकी छ ।“ नर्सरीमा जंगलमा उनीहरूले मदिरा सेवन गरी बलात्कार गरेको उनले बताए ।
