माध्यविन्दु नगरपालिकामा एक जना कोरोना सक्रमितको निधन


नवलपरासी,
पुर्वी नवलपरासीमा रहेको मध्यविन्दु नगरपालिकामा एक जना कोरोना संक्रमितको निधन भएको छ ।



मध्यविन्दु नगरपालिका वडा नं ४ निवासी ३४ बर्षीय पुरुषको निधन भएको हो ।

असार १ गते कोरोना पोजेटिभ देखिएको उनको आज बिहान ६ बजे मध्यविन्दु जिल्ला अस्पतालमा निधन भएको स्वास्थ्य कार्यालयका प्रमुख केशब चापागाईले बताए ।






सम्बन्धित
Loading...