सुनको मूल्यमा आज स्थिर


नेपाली बजारमा सुनको मूल्यमा आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार सात सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो ।



महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार सात सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार दुइ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १३०५ कायम गरिएको महासंघले जनाएको छ ।



सम्बन्धित
Loading...