राैतहटमा जंगली हात्ती आतंक
अषाढ १९ रौतहट ।
बाढी र बर्खाले सास्ती खेपेका रौतहट बासीलाई हातीले आतंक मच्चाएकाे छ ।
शुक्रबार राति रौतहटको मध्यभाग गरुडा नगरपालिकामा (शिवनगर महादेव स्थान ) हातीले स्थानिय राम विलास बैठाको घरमा तोडफोड गरी अन्न पात्त खाई उत्तपात मचाएको हो ।
उता रौतहट कै देवाहिँ गोनाहि नगरपालिकाको उचि डिह, माधवनारायण नगरपालिकाको मिठुवबा ममा पनि आजै बिहान जंगली हाती देखा परेको छ ।
एका बिहानै हाती देखी पछि स्थानीयहरु त्रसित र चिन्तित बनेका छन् ।रौतहटको गाउँ घर मै जंगली हाती देखीएपछि स्थानीय प्रशासनले सक्रियता बढाएको छ।