नारायणगढ मुग्लिन सडक सेतीदोभानमा एकतर्फी खुल्यो




भरतपुर। नारायणगढ मुग्लिन सडकखण्डको सेतिदोभानमा पहिरोको कारण अबरोध भएको बाटो बुधवार बिहान ०८:२५ बजेबाट एकतर्फी बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सो सडक खण्ड पहिरोको कारण सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । सोमबार रातिदेखि अवरुद्ध सडक बुधबार बुधबार बिहान ५:३० बजेदेखि सेतीदोभानमा पहिरो पन्छाउने कार्य भएको थियो।



सम्बन्धित
Loading...