चुरोट छोड्न सक्नुभएको छैन ? यस्ता छन् सजिला उपाय




धेरैले चाहेर पनि चुरोटको सेवन छोड्न सकिरहेका हुँदैनन् । चुरोटको सेवन छोड्ने धेरै तरिकामध्ये आफूलाई लाग्ने एक तरिका अपनाउनु जरुरी हुन्छ । धूमपान अर्थात् चुरोट पिउनु स्वास्थ्यका लागि हानिकारक हो भन्ने प्रायः सबैलाई थाहा छ। तर पनि मानिस किन यसलाई छोड्न सक्दैनन्रु कतिले चाहेर पनि यो अम्मल छाड्न सकेका हुँदैनन्। यस्ता छन् चुरोट सजिलैसँग छाड्ने उपायहरू

-संकल्प जस्तो ठूलो शक्ति अरू केही छैन यदि हजुर यो लत छोड्न चाहनुहुन्छ भने संकल्प गर्नुस भोली देखि नै यो सोलो पोइजन त्यसै छोड्न सक्नु हुनेछ ।




-सिक्ने सिकाउने माध्यम भनेकै साथी हो यस्ता बानी भएका साथीको संगत कम गर्ने या मैले छोडे भनेर न पिउने ।

-कुनै निश्चित मिति तोक्ने, यो दिन देखि म चुरोट खादै खान्न भनेर अलिक दिन पछाडिको कुनै एउटा दिन तोक्ने त्यो तोकिएको दिन आउनु भन्दा अगाडि देखि नै चुरोट खान कम गर्ने ।

-मुख खाली नराख्ने, पानी प्रशस्त पिउने, मुखमा दाल चिनी, चुइगम, जस्ता खानेकुराहरू खाने ।

https://www.youtube.com/watch?v=zSKkL8NOjMk



सम्बन्धित
Loading...