अमेरिकाले दिएकाे १५ लाख डोज खाेप नेपाल आइपुग्याे




काठमाडाैं । अमेरिकाले नेपालाई अनुदानमा उपलब्ध गराएको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप आज काठमाडौ आइपुगेको छ ।

खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन बिमानस्थलमा अवतरण गरेको थियो । बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राजदुत र्यान्डी बेरिले स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे।



सम्बन्धित
Loading...