आज नवलपुरमा ९१ जना नयां संक्रमित १ को मृत्यु
आज नवलपुरमा ९१ जना नयां कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सोमबार गैडााकोटमा ८ जना, देवचुलीमा १५ जना, कावासोतीमा ४७ जना, मध्यविन्दुमा ९ जना, विनयी त्रिवेणीमा ४ जना र हुप्सेकोटमा ७ जना संक्रमित थपिएका हुन् ।
त्यसैगरी सोमबार ७५ जना संक्रमित निको भएका छन् । नवलपुरमा अहिले सक्रिय संक्रमितको संख्या १५१९ पुगेको छ । ।
त्यसैगरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४८ पुगेको छ ।