कोरोनाका कारण कावासोतिमा ६३ बषीया महिलाको निधन


पूर्वी नवलपरासीको कावासोती नगरपालिमा कोरोनाका कारण ६३ बषीया महिलाको निधन भएको छ ।



कावासोति नगरपालिका वडा नम्बर ८ बस्ने धनमाया परियारको मध्यबिन्दु जिल्ला अस्पतालमा गए राती निधन भएको अस्पतालले जनाएको छ ।



सम्बन्धित
Loading...