नवलपुरमा भदौ १० गते सम्म निषेधआज्ञा थप


नवलपुरमा भदौ १० गते सम्म निषेधआज्ञा थप भएको छ ।



आईतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारीस अनुसार निषेधआज्ञाको समय बढाएर भदौ १० गते सम्म पु¥याईएको जिल्ला प्रशासन कार्यालय नवलपुरका सुचना अधिकारी आनन्द भुसालले जानकारी दिए । थप गरिएको निषेधआज्ञामा यस अघि जारी गरिएको आदेशहरुलाई निरन्तरता दिईएको भुसालले बताए ।

यस अघि साउन १८ गते थपिएको निषेधआज्ञाका आज राती १२ बजेबाट सकिदै थियो ।




निषेधआज्ञाको आदेश



सम्बन्धित
Loading...