नवलपुरमा २५ जना नयां सक्रमित थपिए


नवलपुर । नवलपुरमा पछिल्लो २४ घण्टामा २५ जना नयां सक्रमित थपिएका छन् ।



स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सनिबार गैडाकोटमा ६ जना, देवचुलीमा ७ जना, कावासोतीमा १० जना, मध्यविन्दुमा २ जना, संक्रमित थपिएका हुन् ।

 




त्यसैगरी शुक्रबार ४५ जना संक्रमित निको भएका छन् । नवलपुरमा अहिले सक्रिय संक्रमितको संख्या ४४७ पुगेको छ ।

 

त्यसैगरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६१ पुगेको छ ।



सम्बन्धित
Loading...