सडकमा लत्रिएको विद्युतको तारले छुँदा करेन्ट लागेर बालिकाकाे मृत्यु


बर्दियाको गेरुवा गाउँपालिका–२ पाताभार मा ६ बर्षीय बालकको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय अनिल थारुका ६ बर्षीय छोरा दिपने थारुको घरदेखि करिव ६ सय मिटर दुरीमा पर्ने सडकमा लत्रिएको विद्युतको तारले छुँदा करेन्ट लागेर मृत्यु भएको हो ।



प्रहरीले घटनाबारे थप अनुसन्धान भई रहेको जनाएको छ ।



सम्बन्धित
Loading...