गैडाकोटमा अवरुद्ध सकड खुलाउने प्रयास, हल्का सवारी साधन पास हुन थाले, दाउन्नेमा गएरातिबाट खुल्यो




गैडाकोट । पूर्वी नवलपरासीको गैडाकोटमा अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार गैडाकोटमा अहिले केही हल्का सवारी साधन मोटरसाइकल, जिप, कार छिटफुट रुपमा पास भएको बताए ।




मल्लका अनुसार अब एकाध घण्टामा ठूला सवारी साधन पनि पास हुने सम्भावना रहेको छ ।
त्यसैगरी गएराति १० बजेबाट दाउन्नेको अवरुद्ध सडक सञ्चालनमा आएको छ ।

 



सम्बन्धित
Loading...