मन्त्रिपरिषदको बैठक बस्दै


मन्त्रिपरिषदको बैठक आज बस्दै छ ।



प्रधानमन्त्री निवास वालुवाटारमा अपराह्न चार बजेको लागि बैठक बोलाइएको छ ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



सम्बन्धित
Loading...