दाउन्नेमा पहिरो जाँदा राजमार्ग ठप्प


महेन्द्र राजमार्गअन्तर्गत दाउन्नेमा पहिरो खसेर यातायात ठप्प भएको छ ।



जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान २ बजे दाउन्नेको खुर्सानी खोलानजिक पहिरो खसेको हो ।

वर्षात भइरहेकाले पहिरो हटाउन नसकिए प्रहरीले जनाएको छ ।




महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम लागेको गाडीलाई दुम्कीवास र बर्दघाटमा रोकिएको छ । पूर्वी नवलपरासीमा बिहीबार रातिदेखि वर्षा भइरहेको छ ।

 

यो पनि पढ्नुहोस्

नवलपुरका सबै विद्यालय तिज पछि खुल्ने

चितवनको भरतपुर अस्पतालमा अख्तियारको छापा

 

https://www.youtube.com/watch?v=MtJ72x3NdpY

 

 

 



सम्बन्धित
Loading...