खोलामा एक पुरूषको शव फेला


काठमाडौंको बागमती खोलामा एक पुरूषको शव फेला परेको छ । शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर ३१ नयाँ बानेश्वर बागमती खोलामा पुरूषको फेला परेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जानकारी दिएकाे छ ।

मृतक काभ्रेका बिक्रम तामाङ भएकाे बताइएकाे छ । शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ । मृत्युको कारण पोष्टमार्टमपछि खुल्ने प्रहरीले जनाएको छ।





सम्बन्धित
Loading...