नेकपा एमाले अध्यक्ष ओली अस्वस्थ


नेकपा एमालेका अध्यक्ष केपी शर्माओली अस्वस्थ भएका छन् ।



ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईका अनुसार अध्यक्ष ओली अस्वस्थ भएपछि शनिबार उनी सहभागी हुन तय गरिएका कार्यक्रमहरु स्थगित गरिएका छन् ।

उनलाई सामान्य ज्वरो आएको छ । बढी थकान भएपछि सहभागी हुने कार्यक्रमहरु रोकिएका छन् ।



सम्बन्धित
Loading...