कावासोतीमा घटयो संक्रमितको संख्या


नवलपुरको कावासोतीमा आज १ जना नयां संक्रमित थपिएका छन् ।
कावासोती नगरपालिकाको स्वास्थ्य कार्यालयका अनुसार कावासोतीमा सनिबार सम्म
२०३६ जना कोरोना संक्रमित रहेकोमा आज १ जना थपिएसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या २०३७ पुगेको छ




कावासोतीमा कोभिडका काराण ५३ जनाले ज्यान गुमाईसकेका छन् त्यसैगरी कावासोतीमा आज १४ जनाले कोरोना जितेका छन् भने हाल सम्म १९३१ जनाले कोरोना जितिसकेका छन् ।

कावासोतीमा अहिले सक्रिय संक्रमितको संख्या ५३ रहेको छ ।



सम्बन्धित
Loading...