नवलपुर काँग्रेसमा अहिलेसम्म चयन भएका वडा सभापतिहरु – अपडेट


पूर्वी नवलपरासीमा नेपाली काँग्रेस नवलपुरका वडा अधिवेशनहरु भएका छन्।



आधिकारिक परिणमहरु आउने बाँकी रहेपनि केही वडाहरुमा सहमतिको आधारमा वडा सभापतिहरु चयन भएका खबरहरु आएका छन् ।

नवलपुरमा ९२ वटा वडाहरु रहेका छन्।




नेपाली काँग्रेस नवलपुर निर्वाचन अधिकृतको कार्यालयले भने आधिकारिक परिणाम घोषणा गरिसकेको छैन।

 

कावासोती नगरपालिका
वडा नं. सभापति
रामचन्द्र मोक्तान
रुन्द्र कंडेल
कोषराज कार्की
राम प्रसाद तिवारी
दुर्गा बहादुर गुरुड
जितेन्द्र
ओम रीजाल
तुलसी भट्टराई
रिभर कुमार श्रेष्ठ
१० चुरामणी गुरौ
११ बुद्ध गुरुङ
१२ राजकुमार गुरुङ
१३ चेत नारायण चौधरी
१४ जीवन चौधरी
१५ रमाकान्त पाण्डे
१६ अर्जुन चालिसे
१७ नन्दकृष्ण आचार्य

 

देवचुली नगरपालिका
वडा नं. सभापति
कमल खत्री क्षेत्री
कृष्णचन्द्र वास्ताकोटी
देवेन्द्र शर्मा
दिपेन्द्र थापा क्षेत्री केसी
मेखबहादुर सिंजाली
झापबहादुर कानुङ मगर
तुलसीराम कंडेल
लालबहादुर सारु
कृष्णबहादुर आले मगर
१०
११ यमप्रसाद भुसाल
१२ गजेन्द्रराज लामिछाने
१३ रामकृष्ण अधिकारी
१४ राजेन्द्र अधिकारी (राजन)
१५
१६ धनेश्वर ढकाल (कोइराला)
१७

 

मध्यविन्दु नगरपालिका
वडा नं. सभापति
इन्द्रबहादुर खड्का
लक्ष्मण महतो
१०
११
१२ मिनबहादुर गुरुङ
१३
१४
१५ प्रदिप थापा

 

गैडाकोट नगरपालिका
वडा नं. सभापति
ठाकुरप्रसाद सापकोटा
नारायणप्रसाद सापकोटा
टेकप्रसाद रिमाल
कृष्णप्रसाद पराजुली
लक्ष्मण कार्की
प्रकाश भूषाल
नारायण पौडेल
गंगाबहादुर पाण्डे
१०
११ शम्भु कंडेल
१२ क्याप्टेन विरबहादुर शाही
१३
१४ युगेन्द्र कोइराला
१५ धनपति सापकोटा
१६ योगराज कंडेल
१७ डिल्लीराम सापकोटा

१८               पदमबहादुर आले

 

हुप्सेकोट गाउँपालिका
वडा नं. सभापति
चोलाकान्त बास्तोला
कमल सिग्देल
मंगलबार विहान ७ बजेबाट मतदान शुरु
रिता राई राना
पदमबहादुर राना
रितबहादुर हमाल

 

बुलिङटार गाउँपालिका
वडा नं. सभापति
बलबहादुर आले
कमल बकावल
पूर्णबहादुर सुस्लिङ्ग
ठकबहादुर मल्ल
मोहन पाठक

 

विनयीत्रिवेणी गाउँपालिका
वडा नं. सभापति

 

बौदीकाली गाउँपालिका
वडा नं. सभापति
चोलाकान्त कंडेल
डिलकुमार श्रेष्ठ
 कुल बहादुर ठाडा
सूर्य बहादुर सारु
तुलबहादुर अस्लामी
थमनसिं पुलामी


सम्बन्धित
Loading...