माओवादी केन्द्रको नवलपुरमा दराई मुक्ति मोर्चा गठन




नवलपुर । नेकपा (माओवादी केन्द्र) को जनवर्गीय संगठन तराई मुक्ति मोर्चा नेपाल नवलपुरको जिल्ला भेला दलदलेमा भएको छ ।

 

भेलाले जुद्धबहादुर दराईको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ ।

 




भेलामा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समिति सदस्य बालकृष्ण रानाभाट (साहस), नवलपुर जिल्ला पार्टी समन्वय समिति सदस्य सत्यनारायण भुसाल, नेत्र सुनार र देवचुली नगर अध्यक्ष प्रेमा खनाल लागायतले शुभकामना राखेका थिए ।



सम्बन्धित
Loading...