जापानमा ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प




जापानमा बुधबार शक्तिशाली भूकम्प गएको छ ।

 

जापान भूगर्भ विभागका अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प गएको हो ।

 




जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् ।

 

स्थानीय समयअनुसार बेलुका ५.३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ ।

 

भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन् ।



सम्बन्धित
Loading...